Saturday, July 13, 2024

महाकाली नदीमा डुबेर बेपत्ता भएका कामदारको शव फेला

प्रकाशित:

महेद्रनगर । आज दिउसो महाकाली नदीमा बेपत्ता भएका कामदार मृत फेला परेका छन् ।

महाकाली नदीमाथि निर्माणधिन चारलेनको पक्की पुलका काम गर्ने सुर्खेतको बराहाताल गाउँपालिका–४ साँझघाटका ४५ वर्षिय धन बहादुर गुरुङ आइतबार दिउसो १ बजे तिर माछा मार्नेक्रममा महाकाली नदीमा डुबेर बेपत्ता भएका थिए ।

महाकाली नदीमा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी उमेश जोशीले बताए ।

यो पनिः महाकाली नदीमा डुबेर एकजना कामदार बेपत्ता

ताजा समाचार

सम्बन्धित समाचार