शिक्षा

कञ्चनपुरमा पित्तललाई सुन भनेर ९ लाख ठगी गर्ने दुई जना फरार

जितु कुवँर /महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१० गज्जरमा नेपालीलाई झुक्काएर भारतीय नागरिकले नौं लाख लुटपाट गरेका छन् । भारतबाट सुनको व्यापार गर्न नेपाल आएको जनाउने...

सिटिइभिटी सुदूरपश्चिमको कार्यालयमा तालाबन्दी

महेन्द्रनगर । सुदूरपश्चिम भरीका प्राविधिक शिक्षण तालिम प्रदान गर्दै आएका संस्थाका संञ्चालकहरुले प्राविधिक शिक्षा तथा व्यवासायिक तालिम परिषद कार्यालय सुदूरपश्चिममा तालाबन्दी गरेका छन् । महेन्द्रनगर...

फोहोरका हिसाबले महेन्द्रनगर बजार नेपालको १३ औं स्थानमा

महेन्द्रनगर । एक अध्ययनका अनुसार महेन्द्रनगर बजार नेपालकै १३ औं फोहोर सहरको अनुक्रममा परेको पाईएको छ । सुदूरपश्चिममा सरसफाईका हिसाबले महेन्द्रनगर पाँचौ स्थानमा छ...

सुदूर पश्चिमाञ्चल विश्वविद्यालयमा दश महिनादेखि लागेको तालाबन्दी खुल्यो

महेन्द्रनगर । सुदूर पश्चिमाञ्चल विश्वविद्यालयमा दश महिना देखि लागेको तालाबन्दी शनिवार खुलेको छ । नेपाल विद्यार्थी संघ सुदूर पश्चिमाञ्चल समन्वय समितिले गत चैत्र २७...

सुप विश्वविद्यालय जेम्स प्रकरणः प्राध्यापक राजेन्द्र जोशीलाई कार्बाहीको माग

महेन्द्रनगर । सुदूर पश्चिमाञ्चल विश्वविद्यालयमा अग्रेजी बिषय प्राध्यापन गराउदै आएका जेम्स जोन्सलाई विभिन्न प्रपञ्च खडा गरि फिर्ता पठाएको बारे नेपाल विद्यार्थी संघ, सुप विश्वविद्यालयले...

शुक्लाफाँटामा धमाधम छाउगोठ भत्काइदै

झलारी । गृहमन्त्रालयको निर्देशन अनुसार छाउ गोठ भत्काउने अभियान अन्तर्गत शुक्लाफाँटा नगरपालिकामा पनि गत पुष २८ गते बाट संचालन गरिएको अभियान अन्तर्गत बिहीवार कन्चनपुरको...

दैलेखका स्थानीय तहसहित गरी जम्मा २४१ छाउगोठ भत्काइएको

दैलेख । गृहमन्त्रालयको निर्देशनअनुसार छाउगोठ भत्काउने अभियानअन्तर्गत दैलेखमा दिनहुँ धमाधम भत्काउन थालिएको छ । गत पुस २१ गतेदेखि थालिएको अभियानमा विभिन्न स्थानीय तहमा गरी...

पुनर्वासमा दोस्रो नगरस्तरीय तथा बाह्रौं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको मन्त्री भट्टद्वारा उद्घाटन

पुनर्वास । कंचनपुरको दक्षिणी क्षेत्र पुनर्वासमा दोस्रो नगर स्तरीय तथा बाह्रौं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको आज एक कार्यक्रमका बीच उद्घाटन समारोह सम्पन्न भएको छ...

७५ हजार घरभाडा असुल्ने जोशी र नेगीले जेम्सको रिर्पोटिङ गर्थेः अमेरिकी दुतावास

महेन्द्रनगर । सुदूर पश्चिमाञ्चल विश्वविद्यालयमा आएका अमेरिकी स्वयमसेवक प्राध्यापक जेम्स जोन्सको रिर्पोटिङ उक्त विश्वविद्यालयका प्राध्यापकद्वय राजेन्द्र जोशी र अर्जुन नेगीले गरेको अमेरिकी दुतावासले जनाएको...

बेदकोटको धरमपुर बस्तीमा नगर प्रमुख चन्दद्वारा बोरिङको शिलान्यास

महेन्द्रनगर । बेदकोट नगरपालिकाको वार्ड नं.–५ धरमपुर बस्तीमा बोरिङको शिलान्यास गरिएको छ । सोमवार उक्त बस्तीमा तीन वटा बोरिङको शिलान्यास गरिएको बेदकोट नगरपालिकाका नगरप्रमुख...

बिचौलिया र चाटचुटे प्राध्यापकले गर्दा सुप विश्वविद्यालय कलंकित बन्दै !

महेन्द्रनगर । सुदूरपश्चिमकै धरोहरका रुपमा रहेको सुदूर पश्चिमाञ्चल विश्वविद्यालयलाई बिचौलिया र दलालहरुको समुहले धरासायी बनाउदै गएका छन् । विश्वविद्यालयको केहि प्रगती र उन्नतीको सुईले गती लिने...

कर्मठ युवा नेता बाशुदेब भट्ट सुदरपश्चिम प्रदेश युवा सञ्जालको अध्यक्षमा चयन

महेन्द्रनगर । कञ्चनपुरका जझारु युवा नेता तथा समाजसेवी व्यक्ति बाशुदेब भट्ट प्रदेश स्तरीय युवा सञ्जालको अध्यक्षमा चयन भएका छन् । सुदूरपश्चिमका नौं ओटै जिल्लाहरुको प्रतिनिधित्व...

देशभर घुम्ने ‘बुक बस’ (पुस्तकालय) सेवा सुरु

काठमाडौं । देशभरिका विभिन्न जिल्लाका विद्यालयमा बस बुक सेवा प्रदान गर्ने उदेश्यले स्थापना गरेको बस पुस्तकाय सुरु भएको छ । ७ वर्ष अगाडीदेखि पुस्तकहरूले...

सुप विश्वविद्यालयः जेम्सलाई बिचौलिया समुहले लेखेटेको प्रति विद्यार्थी संगठनको सयुक्त प्रेस विज्ञप्ती

महेन्द्रनगर । सुदूर पश्चिमाञ्चल विश्वविद्यालयमा १० महिनाका लागि प्राध्यापनका लागि पुगेका जेम्स जोन्सलाई विश्वविद्यालयबाट लखेट्ने प्रपञ्च गरेको प्रति नेपाल विद्यार्थी संघ र अखिल क्रान्तिकारीले...

सुप विश्वविद्यालयः अमेरिकी प्राध्यापकबाट महेन्द्रनगरमा मासिक ७५ हजार कोठाभाडा असुल्दै आएको खुलासा

महेन्द्रनगर । चार महिना अगाडी सुदूर पश्चिमाञ्चल विश्वविद्यालयमा ‘भोलेन्ट्री’का रुपमा अमेरिकी दुतावास मार्फत अंग्रेजी बिषयको प्राध्यापकको रुपमा पठाइएका जेम्स जोन्सलाई विश्वविद्यालयकै एक बिचौलिया समुहले...

अमेरिकाबाट प्राध्यापनकालागि सुप विश्वविद्यालय पुगेका जेम्सलाई बिचौलिया समुहले फिर्ता लखेटे

महेन्द्रनगर । चार महिना अगाडी सुदूर पश्चिमाञ्चल विश्वविद्यालयमा ‘भोलेन्ट्री’का रुपमा अमेरिकी दुतावास मार्फत अंग्रेजी बिषयको प्राध्यापकको रुपमा पठाइएका जेम्स जोन्सलाई विश्वविद्यालयकै एक बिचौलिया समुहले...

 जनज्योति क्याम्पसमा लागेको तालाबन्दी १०दिनपछि खुल्यो

महेन्द्रनगर । कञ्चनपुरमा रहेको जनज्योति क्याम्पसमा लागेको ताला आज खुलेको छ । विद्यार्थीहरुका हकहितमा काम गर्दै आएको नेविसघंले विद्यार्थीको विभिन्न माग राख्दै क्याम्पसमा तालाबन्दी गरेको...

सुदूरपश्चिममा बेल्जियमकी राजकुमारी आउने

धनगढी । कैलालीमा एक कार्यक्रमको लागि बेल्जियमकी राजकुमारी एस्ट्रिड आउने भएकी छन् । गोदावरी नगरपालिका–६ श्रीपुरमा लक्ष्मीनारायण क्षयरोग उपचार तथा अनुसन्धान केन्द्रको उद्घाटन गर्न माघ...

वडाध्यक्ष पनेरुको यस्तो चालाः पत्रकारलाई पटक-पटक र्दुव्यवहार र ज्यानमार्ने धम्की !

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ का वडाध्यक्ष शिवराज पनेरुले आभाषकुञ्ज दैनिकमा समाचार प्रकाशित भएकै बिषयलाई लिएर झलारीका पत्रकार गौरव बिष्टलाई धक्याउनुका साथै सामाजिक रुपमा...

मेडिकल सञ्चालक विरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौँ । काठमाडौंमा सञ्चालित एक मेडिकल कलेज सञ्चालक विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । बीएण्डसी मेडिकल कलेज सञ्चालक दूर्गा प्रसाईविरुद्ध चिकित्सा शिक्षा आयोगका...