भिरबाट लडेर दार्चुलाका सुन्दरराम लुहार को मृत्यु। निगरानी संवाददाता प्रकाशित: २०८२ साउन १० 52 FacebookTwitterPinterestWhatsAppCopy URL दार्चुला। दार्चुलाको शैल्यशिखर नगरपालिकाको वडा नम्बर ६ मिलमिलीका २६ वर्षीय सुन्दरराम लुहारको भिरबाट मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ। वडा नम्बर ६ को जेबलधार भिरबाट करिब १ सय मिटर तल खसेका लुहारको घट्ना स्थलमै मृत्यु भएको जनाइएको छ। ताजा समाचार बिरामी कुकुरलाई जिउँदै सेती नदीमा फालेको आरोपमा महिला पक्राउ निगरानी संवाददाता - २०८३ अशोज २ अन्य सुदूरपश्चिममा सडक सुरक्षा अभियान तीव्र,दुर्घटना र आपराधिक गतिविधि न्यूनीकरण गर्न दैनिक संयुक्त चेकजाँचमा कडाइ २०८३ अशोज २ अन्य पुनर्वासमा बिद्यालय नजिक ‘दुर्व्यसनको अखडा’ बनेको आरोपमा क्याफे सञ्चालक पक्राउ २०८३ भदौ ३१ अन्य पुनर्वासमा सुरक्षा चुनौती बढ्दो, प्रहरी चौकीनजिकै युवकलाई खुकुरी प्रहार २०८३ भदौ ३० Load more सम्बन्धित समाचार तीन मन्त्रीका लागि नेकपामा १२ आकांक्षी निगरानी संवाददाता - २०८३ भदौ ५ तोलामा ३ हजार रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार र ? निगरानी संवाददाता - २०८३ भदौ ५ पुनर्वासमा खेलकुदमा युवाको जोस, कुलतविरुद्धको सशक्त सन्देश, हिमाल फ्रेन्ड्स र अरनिको युवा क्लबबीच ४-४ गोलको रोमाञ्चक बराबरी किशोर तामाङ - २०८३ भदौ १