भिरबाट लडेर दार्चुलाका सुन्दरराम लुहार को मृत्यु। निगरानी संवाददाता प्रकाशित: २०८२ साउन १० 52 FacebookTwitterPinterestWhatsAppCopy URL दार्चुला। दार्चुलाको शैल्यशिखर नगरपालिकाको वडा नम्बर ६ मिलमिलीका २६ वर्षीय सुन्दरराम लुहारको भिरबाट मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ। वडा नम्बर ६ को जेबलधार भिरबाट करिब १ सय मिटर तल खसेका लुहारको घट्ना स्थलमै मृत्यु भएको जनाइएको छ। ताजा समाचार पुनर्वासमा बिद्यालय नजिक ‘दुर्व्यसनको अखडा’ बनेको आरोपमा क्याफे सञ्चालक पक्राउ निगरानी संवाददाता - २०८३ भदौ ३१ अन्य पुनर्वासमा सुरक्षा चुनौती बढ्दो, प्रहरी चौकीनजिकै युवकलाई खुकुरी प्रहार २०८३ भदौ ३० अन्य न्यू कालिका युवा क्लब पुनर्वास र ईलाईटको शानदार जित, निसर्ग फुटबलको फाइनलमा प्रवेश २०८३ भदौ २९ अन्य कैलारीमा जारी महिला फुटबलको सेमिफाइनलमा न्यू कालिका पुनर्वास ग्रासरूट र बनदेवी भिड्दै २०८३ भदौ २८ Load more सम्बन्धित समाचार तीन मन्त्रीका लागि नेकपामा १२ आकांक्षी निगरानी संवाददाता - २०८३ भदौ ५ तोलामा ३ हजार रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार र ? निगरानी संवाददाता - २०८३ भदौ ५ पुनर्वासमा खेलकुदमा युवाको जोस, कुलतविरुद्धको सशक्त सन्देश, हिमाल फ्रेन्ड्स र अरनिको युवा क्लबबीच ४-४ गोलको रोमाञ्चक बराबरी किशोर तामाङ - २०८३ भदौ १