गड्डाचौकीमा समातियो ८ लाखको हार्डवेयर सामान निगरानी संवाददाता प्रकाशित: २०८१ पुस २२ 170 FacebookTwitterPinterestWhatsAppCopy URL कञ्चनपुर। कञ्चनपुरको भीमदत्त नगरपालिका–११ गड्डाचौकी क्षेत्रबाट ८ लाख ३७ हजार ९ सय रुपैयाँ बराबरको अवैध सामान बरामद गरिएको छ। भारतबाट अवैध रुपमा भन्सार छलिगरि ल्याइएका हार्डवेयर सामान बरामद गरिएको प्रहरीले जनाएको छ। ताजा समाचार ७ दिनभित्र समस्या समाधान नभए तालाबन्दीसम्मको आन्दोलन गर्ने भीमदत्त–९ का स्थानीयको चेतावनी निगरानी संवाददाता - २०८३ असार २ अन्य सुदूरपश्चिम बजेट : रावलको बार्गेनिङमा मुख्यमन्त्री शाह झुके पछि टुंगिएको छ बजेट बिवाद। २०८३ असार २ अन्य पुनर्वासमा नाबालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा ६० बर्षिया बृद्ध पक्राउ, अनुसन्धान जारी २०८३ असार १ अन्य पुनर्वासमा विपद् स्वयंसेवक परिचालन आधारभूत तालिम सुरु, बाढी जोखिम न्यूनीकरणमा युवाको भूमिका सशक्त बनाइने २०८३ जेष्ठ ३० Load more सम्बन्धित समाचार सुदूरपश्चिमको मौलिकता बोकेको देउडा गीत ‘गलि परानको’ सार्वजनिक (भिडियोसहित) सन्तोष भट्ट - २०८३ जेष्ठ ११ कञ्चनपुर कारागारभित्र विवाद : चिर्पट प्रहारमा थुनुवा गम्भीर घाइते निगरानी संवाददाता - २०८२ चैत्र ८ भीमदत्तमा विपन्न दलितकालागि २६ घर निर्माण सुरु निगरानी संवाददाता - २०८२ चैत्र ६