गड्डाचौकीमा समातियो ८ लाखको हार्डवेयर सामान निगरानी संवाददाता प्रकाशित: January 6, 2025 151 FacebookTwitterPinterestWhatsAppCopy URL कञ्चनपुर। कञ्चनपुरको भीमदत्त नगरपालिका–११ गड्डाचौकी क्षेत्रबाट ८ लाख ३७ हजार ९ सय रुपैयाँ बराबरको अवैध सामान बरामद गरिएको छ। भारतबाट अवैध रुपमा भन्सार छलिगरि ल्याइएका हार्डवेयर सामान बरामद गरिएको प्रहरीले जनाएको छ। ताजा समाचार सुप विश्वविद्यालयले भुक्तानी रोकेपछि निर्माण व्यवसायी संघ कञ्चनपुरको आपत्ति, हप्तादिन भित्र भुक्तानी नगरे तालाबन्दी गर्ने निगरानी संवाददाता - April 20, 2025 अर्थतन्त्र भीमदत्तमा एडिबीको दोस्रो चरणको परियोजना स्वीकृत, १८ सडक र ढल संरचना निर्माण हुने April 20, 2025 शिक्षा नेवि संघको ५६ औं स्थापना दिवसको अवसरमा कञ्चनपुरमा वृद्ध-वृद्धालाई फलफुल वितरण April 19, 2025 राजनीति विभिन्न कार्यक्रम सहित कञ्चनपुरमा मनाइयो नेवि संघको ५६ औं स्थापना दिवस April 19, 2025 Load more सम्बन्धित समाचार सुप विश्वविद्यालयले भुक्तानी रोकेपछि निर्माण व्यवसायी संघ कञ्चनपुरको आपत्ति, हप्तादिन भित्र भुक्तानी नगरे तालाबन्दी गर्ने निगरानी संवाददाता - April 20, 2025 भीमदत्तमा एडिबीको दोस्रो चरणको परियोजना स्वीकृत, १८ सडक र ढल संरचना निर्माण हुने निगरानी संवाददाता - April 20, 2025 दोधारा चाँदनी-६ का ४९ किसानलाई सिँचाइ बोरिङ वितरण, स्थानीय किसान हर्षित निगरानी संवाददाता - April 16, 2025