भुजेलामा प्रहरीले समात्यो डेढ लाखको अवैध सामान निगरानी संवाददाता प्रकाशित: २०८१ मंसिर १३ 58 FacebookTwitterPinterestWhatsAppCopy URL कञ्चनपुर। कञ्चनपुरको भीमदत्त नगरपालिका–११ भुजेलाबाट एक लाख ५१ हजार रुपैयाँ बराबरको अवैध सामान बरामद गरिएको छ। भारतबाट भन्सार छलिगरि ल्याएका बिजुली, हाडबेयर र किराना लगायतका सामानहरु बरामद गरिएको प्रहरीले जनाएको छ। ताजा समाचार सुदुरपश्चिमका मुख्यमन्त्री शाहविरुद्ध कांग्रेसकै सांसदहरुले दर्ता गरे अविश्वास प्रस्ताव निगरानी संवाददाता - २०८३ जेष्ठ १९ सुदूरपश्चिम प्रदेश कञ्चनपुरमा बाघको आक्रमणबाट एकै परिवारका नाबालकसहित चार जना घाइते २०८३ जेष्ठ १३ समाज सुदूरपश्चिमको मौलिकता बोकेको देउडा गीत ‘गलि परानको’ सार्वजनिक (भिडियोसहित) २०८३ जेष्ठ ११ राजनीति कञ्चनपुरमा अतिक्रमण हटाउन प्रशासनको कडा पहल २०८३ बैशाख २३ Load more सम्बन्धित समाचार सुदुरपश्चिमका मुख्यमन्त्री शाहविरुद्ध कांग्रेसकै सांसदहरुले दर्ता गरे अविश्वास प्रस्ताव निगरानी संवाददाता - २०८३ जेष्ठ १९ सुदूरपश्चिमको मौलिकता बोकेको देउडा गीत ‘गलि परानको’ सार्वजनिक (भिडियोसहित) सन्तोष भट्ट - २०८३ जेष्ठ ११ मोटरसाइकल दुर्घटनामा प्रहरी हवलदार घाइते निगरानी संवाददाता - २०८२ चैत्र १२