भुजेलामा प्रहरीले समात्यो डेढ लाखको अवैध सामान निगरानी संवाददाता प्रकाशित: २०८१ मंसिर १३ 58 FacebookTwitterPinterestWhatsAppCopy URL कञ्चनपुर। कञ्चनपुरको भीमदत्त नगरपालिका–११ भुजेलाबाट एक लाख ५१ हजार रुपैयाँ बराबरको अवैध सामान बरामद गरिएको छ। भारतबाट भन्सार छलिगरि ल्याएका बिजुली, हाडबेयर र किराना लगायतका सामानहरु बरामद गरिएको प्रहरीले जनाएको छ। ताजा समाचार नेपाल बिद्युत प्राधिकरणको ४१औँ वार्षिकोत्सवका अवसरमा बेलौरी वितरण केन्द्र सम्मानित निगरानी संवाददाता - २०८३ भदौ २ खेलकुद पुनर्वासमा खेलकुदमा युवाको जोस, कुलतविरुद्धको सशक्त सन्देश, हिमाल फ्रेन्ड्स र अरनिको युवा क्लबबीच ४-४ गोलको रोमाञ्चक बराबरी २०८३ भदौ १ अपराध जेनजी आन्दोलनमा गाडी लुटेको आरोपमा २३ वर्षीय नीराजन कुँवर काठमाडौँबाट पक्राउ २०८३ साउन ७ अन्य न्याय प्रणालीप्रति जनविश्वास अभिवृद्धिका लागि पुनर्वासमा बहुसरोकारवाला न्याय मञ्च सम्पन्न २०८३ साउन १ Load more सम्बन्धित समाचार पुनर्वासमा खेलकुदमा युवाको जोस, कुलतविरुद्धको सशक्त सन्देश, हिमाल फ्रेन्ड्स र अरनिको युवा क्लबबीच ४-४ गोलको रोमाञ्चक बराबरी किशोर तामाङ - २०८३ भदौ १ घटाल बहुमुखी क्याम्पसको नवनिर्मित भवन उद्घाटन तथा सम्मान कार्यक्रम सम्पन्न निगरानी संवाददाता - २०८३ असार २६ भीमदत्त–९ मटेना निवासी २७ वर्षीय महेश ओड खैरो हेरोइनसहित पक्राउ निगरानी संवाददाता - २०८३ असार २४