क्यानडाबाट फर्किएका दम्पत्तीको आत्महत्या काठमाडौंमा निगरानी संवाददाता प्रकाशित: २०८१ मंसिर ९ 20 FacebookTwitterPinterestWhatsAppCopy URL काठमाडौं। सिनामङ्गलस्थित एक गेस्ट हाउसमा शनिबार बिहान एक दम्पत्तीको शव झुन्डिएको अवस्थामा भेटिएको छ। सुनसरी जिल्लाको दुहवीका ३४ वर्षीय रमेश माझी र उनकी २९ वर्षीया पत्नी शर्मिला माझीको शव गेस्ट हाउसमा झुन्डिएको अवस्थामा फेला परेको हो। दम्पत्ती दुई वर्षको लामो समयपछि क्यानडा बाट फर्केका थिए। घटनाको सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। साभार: ताजा खबर ताजा समाचार सरकारी वकिल कार्यालय गएनन् ओली, भिडिओ कन्फ्रेन्समा जोडिँदै निगरानी संवाददाता - २०८२ चैत्र १५ राजनीति ओली–लेखकको बन्दी प्रत्याक्षीकरणको रिट २ बजेपछि दर्ता हुने २०८२ चैत्र १५ राजनीति शोभा पाठकको निवेदनबारे प्रहरी भन्छ- अदालतको आदेशअनुसार हुन्छ २०८२ चैत्र १५ अपराध केपी ओलीलाई भर्चुअल रुपमा अदालत उपस्थित गराउने तयारी २०८२ चैत्र १५ Load more सम्बन्धित समाचार सरकारी वकिल कार्यालय गएनन् ओली, भिडिओ कन्फ्रेन्समा जोडिँदै निगरानी संवाददाता - २०८२ चैत्र १५ ओली–लेखकको बन्दी प्रत्याक्षीकरणको रिट २ बजेपछि दर्ता हुने निगरानी संवाददाता - २०८२ चैत्र १५ शोभा पाठकको निवेदनबारे प्रहरी भन्छ- अदालतको आदेशअनुसार हुन्छ निगरानी संवाददाता - २०८२ चैत्र १५