क्यानडाबाट फर्किएका दम्पत्तीको आत्महत्या काठमाडौंमा निगरानी संवाददाता प्रकाशित: २०८१ मंसिर ९ 21 FacebookTwitterPinterestWhatsAppCopy URL काठमाडौं। सिनामङ्गलस्थित एक गेस्ट हाउसमा शनिबार बिहान एक दम्पत्तीको शव झुन्डिएको अवस्थामा भेटिएको छ। सुनसरी जिल्लाको दुहवीका ३४ वर्षीय रमेश माझी र उनकी २९ वर्षीया पत्नी शर्मिला माझीको शव गेस्ट हाउसमा झुन्डिएको अवस्थामा फेला परेको हो। दम्पत्ती दुई वर्षको लामो समयपछि क्यानडा बाट फर्केका थिए। घटनाको सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। साभार: ताजा खबर ताजा समाचार असोज ९ देखि १२ गतेसम्म अति भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह निगरानी संवाददाता - २०८३ अशोज ६ अन्य पुनर्वासका आईबीआरडी र डोके बजारमा ‘हाई मास्ट लाईट’, सुरक्षा र सौन्दर्यीकरणमा जोड २०८३ अशोज ६ जीवनशैली पुनर्वासका आईबीआरडी र डोके बजारमा ‘हाई मास्ट लाइट’, सुरक्षा र सौन्दर्यीकरणमा जोड २०८३ अशोज ६ जीवनशैली सञ्चालनमा आउनुअघि नै सडक बत्ती तोडफोड, सार्वजनिक सम्पत्तिको सुरक्षामाथि प्रश्न २०८३ अशोज ६ Load more सम्बन्धित समाचार तीन मन्त्रीका लागि नेकपामा १२ आकांक्षी निगरानी संवाददाता - २०८३ भदौ ५ तोलामा ३ हजार रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार र ? निगरानी संवाददाता - २०८३ भदौ ५ जेनजी आन्दोलनमा गाडी लुटेको आरोपमा २३ वर्षीय नीराजन कुँवर काठमाडौँबाट पक्राउ निगरानी संवाददाता - २०८३ साउन ७