दार्चुलामा चरेशसहित पक्राउ परे धामी निगरानी संवाददाता प्रकाशित: २०८१ मंसिर ८ फाइल तस्बिर 45 FacebookTwitterPinterestWhatsAppCopy URL कञ्चनपुर। दार्चुलाको मालिकार्जुन गाउँपालिका–८ ऐरीछानाबाट चरेशसहत एक जना पक्राउ परे। प्रहरी चौकी शंकरपुरपस्तीबाट खटिएको प्रहरी टोलीले ५२ वर्षीय धनसिंह धामीलाई पक्राउ गरेको हो। उनको साथमा ६.९६ ग्राम चरेश फेला परेको प्रहरीले जनाएको छ। ताजा समाचार सिद्धार्थ युवा क्लबको अगुवाइमा लागुऔषधविरुद्ध पुनर्वासका २० क्लबको मोटरसाइकल र्याली निगरानी संवाददाता - २०८३ अशोज १८ अन्य चाडपर्व लक्षित प्रहरी एक्सन : पुनर्वासमा जुवातास खेलिरहेको आरोपमा पाँच जना पक्राउ २०८३ अशोज १८ अन्य पुनर्वासका बजारमा प्रशासनको अनुगमन : म्याद गुज्रेका र लेबलविहीन खाद्यवस्तु नष्ट, अवैध व्यवसायीलाई कारबाहीको चेतावनी २०८३ अशोज १७ अन्य कञ्चनपुरको पुनर्वासमा बनमौरीको आक्रमणबाट वृद्धको मृत्यु २०८३ अशोज १७ Load more सम्बन्धित समाचार सुदूरपश्चिममा वर्षाको वितण्डा : पहिरो र नदीको बहाव बढेपछि विभिन्न सडक अवरुद्ध निगरानी संवाददाता - २०८३ अशोज ११ पुनर्वासका आईबीआरडी र डोके बजारमा ‘हाई मास्ट लाइट’, सुरक्षा र सौन्दर्यीकरणमा जोड किशोर तामाङ - २०८३ अशोज ६ सञ्चालनमा आउनुअघि नै सडक बत्ती तोडफोड, सार्वजनिक सम्पत्तिको सुरक्षामाथि प्रश्न किशोर तामाङ - २०८३ अशोज ६