दार्चुलामा चरेशसहित पक्राउ परे धामी निगरानी संवाददाता प्रकाशित: November 23, 2024 फाइल तस्बिर 33 FacebookTwitterPinterestWhatsAppCopy URL कञ्चनपुर। दार्चुलाको मालिकार्जुन गाउँपालिका–८ ऐरीछानाबाट चरेशसहत एक जना पक्राउ परे। प्रहरी चौकी शंकरपुरपस्तीबाट खटिएको प्रहरी टोलीले ५२ वर्षीय धनसिंह धामीलाई पक्राउ गरेको हो। उनको साथमा ६.९६ ग्राम चरेश फेला परेको प्रहरीले जनाएको छ। ताजा समाचार बझाङको नानीगाड किनारमा : २५ वर्षीया आशाको शव फेला निगरानी संवाददाता - April 27, 2025 सुदूरपश्चिम प्रदेश कैलालीमा अढाई किलो चरेस सहित : बेलमती पक्राउ April 27, 2025 अपराध जेठाजुले धारिलो हतियार प्रहार गरी बुहारी को हत्या April 27, 2025 समाज ब्रेक फेल भएर ट्रक होटलभित्र छिरेपछि April 27, 2025 Load more सम्बन्धित समाचार बझाङको नानीगाड किनारमा : २५ वर्षीया आशाको शव फेला निगरानी संवाददाता - April 27, 2025 कैलालीमा अढाई किलो चरेस सहित : बेलमती पक्राउ निगरानी संवाददाता - April 27, 2025 झलारीमा खेलकुदका लागि नयाँ कभर्डहल निर्माण निगरानी संवाददाता - April 27, 2025