कैलालीमा पासोमा परेर पाटे बाघको मृत्यु निगरानी संवाददाता प्रकाशित: २०८० माघ ७ 14 FacebookTwitterPinterestWhatsAppCopy URL महेन्द्रनगर । कैलालीको जानकी गाउँपालिका वार्ड नं ९ स्थित अमरावती सामुदायिक उपभोक्ता समुहको वनभित्र शिकारीको पासोमा परेर पाटे बाघ मृत अवस्थामा फेला परेको छ । थप अनुसन्धानका लागि डीओफोसहित वन कर्मचारी र प्रहरी उक्त घटना स्थलमा पुगेका छन । ट्यागहरु:कैलालीमा पासोमा परेर पाटे बाघको मृत्यु ताजा समाचार बिरामी कुकुरलाई जिउँदै सेती नदीमा फालेको आरोपमा महिला पक्राउ निगरानी संवाददाता - २०८३ अशोज २ अन्य सुदूरपश्चिममा सडक सुरक्षा अभियान तीव्र,दुर्घटना र आपराधिक गतिविधि न्यूनीकरण गर्न दैनिक संयुक्त चेकजाँचमा कडाइ २०८३ अशोज २ अन्य पुनर्वासमा बिद्यालय नजिक ‘दुर्व्यसनको अखडा’ बनेको आरोपमा क्याफे सञ्चालक पक्राउ २०८३ भदौ ३१ अन्य पुनर्वासमा सुरक्षा चुनौती बढ्दो, प्रहरी चौकीनजिकै युवकलाई खुकुरी प्रहार २०८३ भदौ ३० Load more सम्बन्धित समाचार तीन मन्त्रीका लागि नेकपामा १२ आकांक्षी निगरानी संवाददाता - २०८३ भदौ ५ तोलामा ३ हजार रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार र ? निगरानी संवाददाता - २०८३ भदौ ५ पुनर्वासमा खेलकुदमा युवाको जोस, कुलतविरुद्धको सशक्त सन्देश, हिमाल फ्रेन्ड्स र अरनिको युवा क्लबबीच ४-४ गोलको रोमाञ्चक बराबरी किशोर तामाङ - २०८३ भदौ १