कैलालीमा पासोमा परेर पाटे बाघको मृत्यु निगरानी संवाददाता प्रकाशित: २०८० माघ ७ 14 FacebookTwitterPinterestWhatsAppCopy URL महेन्द्रनगर । कैलालीको जानकी गाउँपालिका वार्ड नं ९ स्थित अमरावती सामुदायिक उपभोक्ता समुहको वनभित्र शिकारीको पासोमा परेर पाटे बाघ मृत अवस्थामा फेला परेको छ । थप अनुसन्धानका लागि डीओफोसहित वन कर्मचारी र प्रहरी उक्त घटना स्थलमा पुगेका छन । ट्यागहरु:कैलालीमा पासोमा परेर पाटे बाघको मृत्यु ताजा समाचार ७ दिनभित्र समस्या समाधान नभए तालाबन्दीसम्मको आन्दोलन गर्ने भीमदत्त–९ का स्थानीयको चेतावनी निगरानी संवाददाता - २०८३ असार २ अन्य सुदूरपश्चिम बजेट : रावलको बार्गेनिङमा मुख्यमन्त्री शाह झुके पछि टुंगिएको छ बजेट बिवाद। २०८३ असार २ अन्य पुनर्वासमा नाबालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा ६० बर्षिया बृद्ध पक्राउ, अनुसन्धान जारी २०८३ असार १ अन्य पुनर्वासमा विपद् स्वयंसेवक परिचालन आधारभूत तालिम सुरु, बाढी जोखिम न्यूनीकरणमा युवाको भूमिका सशक्त बनाइने २०८३ जेष्ठ ३० Load more सम्बन्धित समाचार ७ दिनभित्र समस्या समाधान नभए तालाबन्दीसम्मको आन्दोलन गर्ने भीमदत्त–९ का स्थानीयको चेतावनी निगरानी संवाददाता - २०८३ असार २ कैलालीमा १० लाखको ७ वटा मोटरसाइकल बरामद निगरानी संवाददाता - २०८३ जेष्ठ २९ भारतीय बालिकासहित नेपाल प्रवेश गर्न लागेका युवक सीमा नाकामै समातिए निगरानी संवाददाता - २०८३ जेष्ठ २९