६८ औं प्रहरी दिवसको अवसरमा ईप्रका दोधारा-चाँदनीद्वारा मन्दिर परिसरमा सरसरफाई

प्रकाशित:

दोधारा । ६८ औ प्रहरी दिवसको अवसरमा दोधारा चाँदनीमा सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।

६८ औ प्रहरी दिवसको अवसरमा ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीले शिद्धनाथ मन्दिर परिसरमा सरसरफाई कार्यक्रम सम्पन्न गरेको प्रहरीले जनाएको छ ।

सामुदायिक प्रहरी साँझेदारी कार्यक्रम अन्तर्गत दोधारा चाँदनी नगरपालिका– ४ मा रहेको शिद्धनाथ मन्दिर परिसरमा सरसफाई कार्यक्रम सम्पन्न गरेको ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीले जनाएको छ।

ईलाका प्रहरी कार्यालय र दोधारा चाँदनी नगरपालिका– ४ र ७ मा रहेका प्रहरी चौकीले बिभिन्न समयमा सरसफाई तथा जनचेतनामुलक कार्यक्रम संचालन गर्दै आएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार