प्रेस चौतारी कञ्चनपुरको अध्यक्षमा मदन गिरी

प्रकाशित:

महेन्द्रनगर । प्रेस चौतारी कञ्चनपुरको अध्यक्षमा मदन गिरी चयन भएका छन । एमाले निकट प्रेस चौतारी कञ्चनपुरको ८औँ जिल्ला अधिवेशनबाट अध्यक्षमा गिरी सर्वसम्मत चयन भएका हुन ।

उपाध्यक्ष भुपाल केसी, लक्ष्मी सेटी, सचिव डिबी बोहरा, सह सचिव माधव पौडेल, बिमल विश्वकर्मा, कोषाध्यक्ष भुवन भट्ट, सदस्य पवन जोशी, सुरेश भट्ट, केशव भट्ट, गणेश दत्त जोशी, बिरेन्द्र बाघ सन्तोष धानुक रहेका छन ।

केन्द्रीय प्रतिनिधीमा सुरेश सिह धामी, राजेन्द्र सिह विष्ट, महेश्वरी जोशी, प्रदेश प्रतिनिधीमा लक्ष्मण दत्त पन्त, धन बहादुर विक, यमकला पाण्डेय रहेका छन ।

ताजा समाचार

सम्बन्धित समाचार