महेन्द्रनगर जेसिजका पूर्व अध्यक्षद्वय लेखक र थापा नेपाल जेसिजको सल्लाहकारमा मनोनित

प्रकाशित:

महेन्द्रनगर । महेन्द्रनगर जेसिजका दुई पूर्व अध्यक्ष नेपाल जेसिजको सल्लाहकार मनोनित भएका छन् ।

महेन्द्रनगर जेसिज वर्ष २००२ का अध्यक्ष हरिश थापा र वर्ष २०१७ का अध्यक्ष पवनचन्द्र लेखक सल्लाहकार मनोनित गरिएका हुन् ।

नेपाल जेसिजका अध्यक्ष रजनी थापाले दुबै जनालाई बोर्डको सल्लाहकारमा मनोनित गरेकी हुन् ।

May be an image of ticket stub and text

 

ताजा समाचार

सम्बन्धित समाचार