कञ्चनपुर। कञ्चनपुरमा २ लाख ९३ हजार एक सय रुपैयाँ बराबरको अवैध सामान बरामद गरिएको छ।

प्रहरीका अनुसार भारतबाट भन्सार छलिगरी ल्याइएका मोबाईलका डिस्प्ले, हाउजिङ्ग, मोबाईलका पार्टस, दाल, चियापत्ती, कपुर, खुर्सानी, बदाम, सर्ट, ट्राउजर लगायतका सामानहरु बरामद गरिएको हो।
