कञ्चनपुरको कालोपुलबाट ब्राउन सुगरसहित समातिए नेपाली

प्रकाशित:

कञ्चनपुर। कञ्चनपुरको बेलौरी नगरपालिका–७ कालोपुलबाट लागुऔषध ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा कैलालीको गोदावरी नगरपालिका–८ स्याउलेका २५ वर्षीय अम्मर नेपाली रहेका छन्।

उनको साथबाट ३.३५ ग्राम लागु औषध ब्राउन सुगर र १.३२ ग्राम गाजा बरामद गरिएको प्रहरीले जनाएको छ।

ताजा समाचार

सम्बन्धित समाचार