ब्राउन सुगरसहित गड्डाचौकीमा समातिए बस्नेत निगरानी संवाददाता प्रकाशित: २०८१ माघ ४ 30 FacebookTwitterPinterestWhatsAppCopy URL कञ्चनपुर। कञ्चनपुरको भीमदत्त नगरपालिका–११ गड्डाचौकी लागुऔषध ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सोही ठाउँका १८ वर्षीय मोहन बस्नेत रहेका छन्। उनको शरीर जाँच गर्दा ७.६५ ग्राम लागुऔषध ब्राउन सुगर फेला परेको थियो। ताजा समाचार सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थीद्वारा विपद् सम्बन्धी जनचेतनामूलक सडक नाटक सम्पन्न निगरानी संवाददाता - २०८२ मंसिर १ जीवनशैली जन्मदिनको अवसरमा रक्तदान २०८२ कार्तिक २६ जीवनशैली भीमदत्त नगरपालिकाले पत्रकार महासघका अध्यक्ष धामीको उपचारका लागि ५०हजार दिने २०८२ कार्तिक २० राष्ट्रिय फेरि बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार र ? २०८२ कार्तिक १४ Load more सम्बन्धित समाचार सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थीद्वारा विपद् सम्बन्धी जनचेतनामूलक सडक नाटक सम्पन्न निगरानी संवाददाता - २०८२ मंसिर १ जन्मदिनको अवसरमा रक्तदान निगरानी संवाददाता - २०८२ कार्तिक २६ भीमदत्त नगरपालिकाले पत्रकार महासघका अध्यक्ष धामीको उपचारका लागि ५०हजार दिने निगरानी संवाददाता - २०८२ कार्तिक २०