पोखरीमा डुबेर अढाई वर्षीया बालिकको मृत्यु

प्रकाशित:

कञ्चनपुर। डडेल्धुरामा पोखरीमा डुबेर अढाई वर्षीया बालिकाको मृत्यु भएको छ।

जिल्लाको गन्यापधुरा गाउँपालिका–२ कालापानीका गणेश मालीकी अढाई वर्षीया छोरी रियाको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय, डडेल्धुराका अनुसार घर नजिकै सिँचाइको लागि बनाएको पोखरीमा डुबेर घाइते उनको उपचारको लागि अस्पताल पु-याउँदा चिकित्सकले मृत घोषित गरेका थिए।

ताजा समाचार

सम्बन्धित समाचार