कञ्चनपुर। कञ्चनपुरमा ३९ हजार ८ सय ८० रुपैयाँको अवैध सामान बरामद गरिएको छ।
बेलौरी नगरपालिका–१ फटैया र बेलडाँडी गाउँपालिका–५ झिलमिला हल्दारचोकबाट अवैध रुपमा भारतबाट भन्सार छलिगरि ल्याएका गुड, पेय पदार्थ, कुरकुरे, बिस्कुट, चक्लेट, साबुन, सुर्ती, माछा लगायतका सामानहरु बरामद गरिएको प्रहरीले जनाएको छ।