कञ्चनपुरमा २ लाख ४१ हजारको अवैध सामान बरामद

प्रकाशित:

कञ्चनपुर। कञ्चनपुरमा २ लाख ४१ हजार ९ सय १० रुपैयाँ बराबरको अवैध सामान बरामद गरिएको छ।

भीमदत्त नगरपालिका–५ सुकासाल, भीमदत्त नगरपालिका–१० जिमुवा र पुनर्वास नगरपालिका–५ कार्किलडाडाबाट अवैध सामान बरामद गरिएको हो।

भारतबाट भन्सार छलिगरि ल्याएको चिनि, दाल, नारिवल, चक्लेट, साइकलको समान, साईकल, साडी, सुट कपडा, मोजा, प्लाष्टिक झिल्ली, हार्डवेयरका लगायतका सामान बरामद गरिएको प्रहरीले जनाएको छ।

ताजा समाचार

सम्बन्धित समाचार