एमालेको जनसभामा फोहर भएको भन्दै बालेनले गराए एक लाख जरिवाना निगरानी संवाददाता प्रकाशित: २०८१ मंसिर ७ 58 FacebookTwitterPinterestWhatsAppCopy URL काठमाडौँ। काठमाडौँ महानगरपालिकाले एमालेलाई १ लाख रुपैयाँ जरिवाना गराएको छ। शुक्रबार एमालेले गरेको जनसभाका क्रममा सडकपेटीमा जथाभावी फोहरमैला फालेको भन्दै महानगरले उक्त रकम जरिवाना गराएको हो। एमालेलाई पठाएको पत्र ताजा समाचार पुनर्वासमा सुरक्षा चुनौती बढ्दो, प्रहरी चौकीनजिकै युवकलाई खुकुरी प्रहार निगरानी संवाददाता - २०८३ भदौ ३० अन्य न्यू कालिका युवा क्लब पुनर्वास र ईलाईटको शानदार जित, निसर्ग फुटबलको फाइनलमा प्रवेश २०८३ भदौ २९ अन्य कैलारीमा जारी महिला फुटबलको सेमिफाइनलमा न्यू कालिका पुनर्वास ग्रासरूट र बनदेवी भिड्दै २०८३ भदौ २८ अन्य गौरा पर्वका अवसरमा पुनर्वास नगरपालिकामा बिहीबार सार्वजनिक बिदा २०८३ भदौ १७ Load more सम्बन्धित समाचार तीन मन्त्रीका लागि नेकपामा १२ आकांक्षी निगरानी संवाददाता - २०८३ भदौ ५ ह्वात्तै बढ्यो सुनको मूल्य निगरानी संवाददाता - २०८३ जेष्ठ २९ भारतीय बालिकासहित नेपाल प्रवेश गर्न लागेका युवक सीमा नाकामै समातिए निगरानी संवाददाता - २०८३ जेष्ठ २९