रौटेला खोला किनारमा ठूलो जुवा खाल, पक्राउ परे १३ जना निगरानी संवाददाता प्रकाशित: २०८१ कार्तिक १५ 266 FacebookTwitterPinterestWhatsAppCopy URL कञ्चनपुर। भीमदत्त नगरपालिका–१ बाराकुण्डा रौटेलास्थित रौटेला खोला किनारमा झाडी भित्र तास खेलिरहेका १३ जना पक्राउ परे। उनीहरुलाई ४ लाख ७४ हजार ९८ र १४ गड्डी ताससहित पक्राउ गरिएको प्रहरीले जनाएको छ। ताजा समाचार अवसर भन्दा सिद्धान्त रोज्दै आएका दिवान बिष्ट सुदूरपश्चिमबाट कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवार निगरानी संवाददाता - २०८३ अशोज २१ अन्य सिद्धार्थ युवा क्लबको अगुवाइमा लागुऔषधविरुद्ध पुनर्वासका २० क्लबको मोटरसाइकल र्याली २०८३ अशोज १८ अन्य चाडपर्व लक्षित प्रहरी एक्सन : पुनर्वासमा जुवातास खेलिरहेको आरोपमा पाँच जना पक्राउ २०८३ अशोज १८ अन्य पुनर्वासका बजारमा प्रशासनको अनुगमन : म्याद गुज्रेका र लेबलविहीन खाद्यवस्तु नष्ट, अवैध व्यवसायीलाई कारबाहीको चेतावनी २०८३ अशोज १७ Load more सम्बन्धित समाचार पुनर्वासका आईबीआरडी र डोके बजारमा ‘हाई मास्ट लाइट’, सुरक्षा र सौन्दर्यीकरणमा जोड किशोर तामाङ - २०८३ अशोज ६ सञ्चालनमा आउनुअघि नै सडक बत्ती तोडफोड, सार्वजनिक सम्पत्तिको सुरक्षामाथि प्रश्न किशोर तामाङ - २०८३ अशोज ६ तीन मन्त्रीका लागि नेकपामा १२ आकांक्षी निगरानी संवाददाता - २०८३ भदौ ५