महाकाली नदीबाट बल्छीमा पर्यो १६ केजीको एउटै माछा! निगरानी संवाददाता प्रकाशित: २०८१ कार्तिक ७ माछा समातेर तस्बीर खिच्दै भीमदत्त नगरपालिका–१७ का अध्यक्ष पदम बुढा 3630 FacebookTwitterPinterestWhatsAppCopy URL कञ्चनपुर। महाकाली नदीमा १६ किलोग्रामको माछा भेटिएको छ। स्थानीय प्रकाश चौधरीले माछा मार्ने क्रममा १६ किलोग्रामको माछा बल्छीम परेको हो। उक्त माछा गौच प्रजातिको रहेको बताइएको छ। ठूलो माछा भेटिएपछि तस्बिर खिच्नेको भीड छ। ताजा समाचार अवसर भन्दा सिद्धान्त रोज्दै आएका दिवान बिष्ट सुदूरपश्चिमबाट कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवार निगरानी संवाददाता - २०८३ अशोज २१ अन्य सिद्धार्थ युवा क्लबको अगुवाइमा लागुऔषधविरुद्ध पुनर्वासका २० क्लबको मोटरसाइकल र्याली २०८३ अशोज १८ अन्य चाडपर्व लक्षित प्रहरी एक्सन : पुनर्वासमा जुवातास खेलिरहेको आरोपमा पाँच जना पक्राउ २०८३ अशोज १८ अन्य पुनर्वासका बजारमा प्रशासनको अनुगमन : म्याद गुज्रेका र लेबलविहीन खाद्यवस्तु नष्ट, अवैध व्यवसायीलाई कारबाहीको चेतावनी २०८३ अशोज १७ Load more सम्बन्धित समाचार सिद्धार्थ युवा क्लबको अगुवाइमा लागुऔषधविरुद्ध पुनर्वासका २० क्लबको मोटरसाइकल र्याली निगरानी संवाददाता - २०८३ अशोज १८ चाडपर्व लक्षित प्रहरी एक्सन : पुनर्वासमा जुवातास खेलिरहेको आरोपमा पाँच जना पक्राउ निगरानी संवाददाता - २०८३ अशोज १८ पुनर्वासका बजारमा प्रशासनको अनुगमन : म्याद गुज्रेका र लेबलविहीन खाद्यवस्तु नष्ट, अवैध व्यवसायीलाई कारबाहीको चेतावनी निगरानी संवाददाता - २०८३ अशोज १७