गृहमन्त्री लेखकले कञ्चनपुरबाट सचिवालयमा ताने, अहिले अध्यागमन हानिए धर्मराज

प्रकाशित:

कञ्चनपुर। गृहमन्त्री रमेश लेखकले निजी सचिव फेरेका छन् । मन्त्री भए लगत्तै आफ्नै क्षेत्र कञ्चनपुरबाट उपसचिव धर्मराज जोशीलाई ल्याएका गृह मन्त्री लेखकले केही महिनामै फेरेर बद्री तिवारीलाई भित्र्याएका हुन् ।

जोशीलाई अध्यागमन विभाग पठाएर भारतस्थित नेपाली दूतावासको कार्यकाल सकाएर नेपाल फर्किँदै गरेका तिवारीलाई निजी सचिवको जिम्मेवारी दिएका हुन् ।

तिवारी र जोशी दुवै जना भोलीदेखि हाजिर हुने गरी रमाना लिई सकिएको गृह अधिकारीले प्रशासनलाई जानकारी दिएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार