कञ्चनपुरमा ९२ हजारको अवैध सामान बरामद

प्रकाशित:

कञ्चनपुर। कञ्चनपुरमा ९२ हजार रुपैयाँको अवैध सामान बरामद गरिएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार मीदत्त नगरपालिका–१७ बाँसखेडा र पुनर्वास–११ डोकेबजारबाट अबैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका ९२ हजार १० को सामान बरामद गरिएको छ।

चिनी, गुड, खानेतेल, हार्डवेयरका सामान, किराना लगायतका सामानहरु बरामद गरिएको प्रहरीले जनाएको छ।

ताजा समाचार

सम्बन्धित समाचार