कञ्चनपुर स्थित ऐरीमा बाध तोड्दै पोखरीमा प्रवेश गर्यो महाकाली नदी

प्रकाशित:

महेन्द्रनगर । महाकाली नदीले भीमदत्त–१२ स्थित पोखरीको गाईडबण्ड (तटबन्ध) कटान गरेको छ । यो संगै महाकाली नदी महाकाली नदी माथि बन्न लागेको चारलेनको पुलको छेउतिर बनाएको पोखरी भित्र प्रवेश गरेको छ ।

हरिहरघाटमा महाकाली नदीले प्रवेश गरेको छ । नदीको कटान रोक्नका लागि भीमदत्त नगरपालिका र अन्य सरोकारवाला निकाय प्रयासरत रहेका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार