कञ्चनपुरका विभिन्न ठाउँबाट झन्डै ३ लाख बराबरको अवैध समान बरामद

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरमा भन्सार छलिगरि भित्र्याएका अवैध सामान बरामद गरिएको छ। जिल्लाका विभिन्न स्थानहरुबाट भन्सार छलि भित्र्याउदै गरेको झण्डै ३ लाख बढीका समान प्रहरीले बरामद गरेको छ ।

बिहिबार जिल्लाको भीमदत्त–९ मिलनचोक र पुनर्वास–११ गुम्बाबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी २ लाख ६३ हजार ९ सय मूल्य बराबरको सामान वेवारिसे अवस्थामा फेला पारी प्रहरीले नियन्त्रणमा लिएको हो।

ताजा समाचार

सम्बन्धित समाचार