महेन्द्रनगर । जिल्लाको बेलौरी नगरपालिका–४ रिछास्थित विद्युतको पोलमा तार तान्ने क्रममा धनगढी उपमहानरपालिका–१० घुयाँघाटका २२ वर्षीय श्रवण राना र २१ वर्षीय सञ्जय राना घाइते भएका हुन।
विद्युतको पोलबाट खसेर एक जनाको ढाड र अर्का व्यतिको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ।
घाइते दुबै जनाको निसर्ग अस्पतालमा उपचार भइरहेको छ। उनिहरु दुबै जनाको अवस्था सिगिस्त रहेको प्रहरीले जनाएको छ।