निर्मलाका हत्यारा सार्वजनिक गर्न गृहमन्त्री लेखकलाई ज्ञापन पत्र

प्रकाशित:

महेन्द्रनगर। नेकपा एमाले निकट अखिल नेपाल महिला संघले कञ्चनपुरकी १३ बर्षिया बालिका निर्मला पन्तको बलात्कारी सार्वजनिक गर्न गृहमन्त्री रमेश लेखकलाई ज्ञापन पत्र पठाएका छन ।

एमाले निकट अखिल नेपाल महिला संघले जिल्ला प्रशासन कार्यालय कञ्चनपुर मार्फत गृहमन्त्री लेखकलाई ज्ञापन पत्र पठाएका हुन ।

बिहीबार प्रशासन कार्यालय कञ्चनपुरका प्रशासकीय अधिकृत उद्धव सिह कार्कीलाई ज्ञापन पत्र बुझाउँदै गृहमन्त्री लेखकलाई ज्ञापन पत्र पठाएको अखिल नेपाल महिला संघले कञ्चनपुरका उपाध्यक्ष भुवन कुँवरले बताईन ।

May be an image of text

May be an image of text

ताजा समाचार

सम्बन्धित समाचार