Saturday, July 13, 2024

ट्याक्टर दुर्घटना हुँदा चालकको निधन

प्रकाशित:

डोटी । डोटी सायल गाउँपालिकामा निर्माणाधीन अस्पताल भवनको लागि आवश्यक सामग्री पुर्याएर फर्किदै गर्दा से २ त १७६० नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालकको निधन भएको छ ।

सायल-४ डौडमा आज भएको सो दुर्घटनामा कृष्णपुर नगरपालिका-२ झलारी कञ्चनपुरका ४६ वर्षीय रामकृष्ण डंगौराको घटनास्थलमै निधन भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार