Tuesday, July 23, 2024

बुहारीको मुखमा तातो तेल खन्याउने सासु प्रकाउ

प्रकाशित:

महेन्द्रनगर । भीमदत्त नगरपालिका-६ का निर्वाचित वडा सदस्य शारदा विकलाई प्रहरीले पक्राउ गरेको छ । वडा सदस्य बिकले आफ्नी बुहारीको मुखमा तातो तेल खन्याएर घाइते बनाएको भन्दै प्रहरीमा मुद्दा दिएपछि विकलाई पक्राउ गरिएको छ ।

वडा सदस्य विकमाथि एसिड प्रकृतिको मुद्दा चलाएको छ । जिल्ला प्रहरी कार्यालयले वडा सदस्य विकलाई पक्राउ गरी अनुसन्धान थालिएको जानकारी दिएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार