Saturday, July 13, 2024

वेदकोट नगरक्षेत्रका विद्यालयमा तीन दिन बिदा

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरको वेदकोट नगरपालिकाले तीन दिन विद्यालयमा बिदा दिएको छ।

अत्याधिक गर्मीका कारण पठनपाठनमा समस्या भएको भन्दै नगरपालिकाले असार २ गतेदेखि ४ गतेसम्म बिदा दिएको हो।

 

ताजा समाचार

सम्बन्धित समाचार