Sunday, July 21, 2024

नानकमत्तामा कञ्चनपुरका २ जना मृत फेला, १ घाइते

प्रकाशित:

महेन्द्रनगर । भारतको उद्यमसिंह नगरस्थित नानकमत्तामा कञ्चनपुरका दुई जना मृत भेटिएका छन्।महेन्द्रनगरका २२ वर्षीय सागर र १८ वर्षीय नीखिलको मृत भेटिएका हुन् भने उनीहरुसंगै १९ वर्षीय सोहन घाइते अवस्थामा भेटिएका छन्।

भारतीय प्रहरीका अनुसार उनीहरु तीनै जनालाई गम्भीर अवस्थामा एम्बुलेन्सले अस्पताल पुर्याएको थियो। उनीहरू सडक दुर्घटनामा परेको बताइएको छ।

 

ताजा समाचार

सम्बन्धित समाचार