Saturday, July 27, 2024

कञ्चनपुरमा कारगार कैदिको मस्ती,सुरक्षाकर्मीकै मिलेमतोमा खुलेआम होटलमा खान्छन् मदिरा

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरमा कारगारका कैदी र एक प्रहरी र कर्मचारी होटलमा मदिरा सेवन गरिरहेको अवस्थामा फेला परेका छन्।कैदी ज्ञानबहादुर चन्द, कैदीका नाइके भुवन थापा, प्रहरी हवल्दार रामसिंह धामी र कारागारका खरिदार जीवन पन्त मदिरा सेवन गरिरहेको अवस्थामा फेला परेका हुन्।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

आज बिहीबार उनीहरू होटलमा भेटिएका थिए। अहिले सो विषयमा छानबिन थालिएको छ।कञ्चनपुरका डीएसपी उमेश जोशीले अहिले नाइके बाहिर निस्केर मदिरा सेवनको विषय अनुसन्धान भैरहेको बताए। उनका अनुसार अहिले प्रहरीले कारागारसंग समन्वय गरेर अनुसन्धान थालेको छ। यस्तै एसपी चक्रराज जोशीले प्रहरी कर्मचारीलाई भने छानबिन गरेर कारबाही गर्ने जनाए।

ताजा समाचार

सम्बन्धित समाचार