Saturday, July 27, 2024

कञ्चनपुरको हुलाकी सडकमा बिस्फोट (भिडियो)

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरको हुलाकी सडकमा बिस्फोट भएको छ । हुलाकी सडक अन्तरगत पुनर्वास नगरपालिका – १ ढक्कामा बिस्फोट भएको हो ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

बिस्फोट पछि सडकमा खाल्डो परेको छ । स्थानीयले बिस्फोट भएर धुवाको मुस्लो देखेपछि प्रहरीलाई खबर गरेका थिए । अहिले प्रहरी घटनास्थलतर्फ गइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।बम विस्फोट भएको हो वा अन्य कुनै कारण हो भन्ने बारेमा अनुसन्धान पछि थाहा हुने प्रहरीले जनाएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार