Saturday, July 27, 2024

महाकाली अस्पतालद्वारा दोधारा चाँदनीमा विद्यार्थीकालागि निःशुल्क स्वास्थ्य शिविर

प्रकाशित:

महेन्द्रनगर । महाकाली प्रादेशिक अस्पतालले दोधारा चाँदनीको जनज्योती माध्यमिक विद्यालयमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

बिहिबार महाकाली प्रादेशिक अस्पतालले दोधारा चाँदनी– ८ मा रहेको जनज्योती माध्यमिक विद्यालयमा विद्यार्थीहरुकै लागी नाक, घाटी तथा दन्त रोग सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको हो ।

उक्त शिविर बाट ३ सय ८२ जना विद्यार्थीहरुले नाक, घाटी तथा दन्त रोग सम्बन्धी जाँच गराएका छन् । शिविरमा नाक, घाटी तथा दन्त रोग सम्बन्धी जाँच र औषधी समेत निःशुल्क वितरण गरिएको महाकाली प्रादेशिक अस्पताललका अध्यक्ष कृष्ण भट्ट (किरण) ले बताए ।

May be an image of 6 people, people studying, hospital and text

ताजा समाचार

सम्बन्धित समाचार