महेन्द्रनगर । कञ्चनपुरमा चोरी मुद्दाका एक फरार दोषी पक्राउ परेका छन्।

अदालतले चोरी मुद्दामा एक वर्ष कैद र १२ हजार जरिवाना चोकिएका शुक्लाफाँटा नगरपालिका–१० झलारीका अर्जुन ऐर पक्राउ परेका हुन्।

इलाका प्रहरी कार्यालय झलारीबाट खटिएको प्रहरी टोलीले ऐरलाई सोमबार नियन्त्रणमा लिएर अदालमा उपस्थित गराइएको छ।
