महेन्द्रनगरबाट ११ जना जुवाडे पक्राउ

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुर प्रहरीले फेरी जुवाखालमा एक्सन लिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले शिवमन्दिर क्षेत्रबाट ११ जुवाडे सहित हजारौँ रकम बरामद गरेको छ ।

बुधबार दिउँसो प्रहरीले शिवमन्दिर क्षेत्रबाट एक रेन्टुरेन्ट होटलमा जुवा खेलिरहेको अवस्थामा ११ जुवाडे पक्राउ गरेको जनाएको छ ।

कञ्चनपुरका प्रहरी प्रवक्ता उमेश राज जोशीले ११ जुवा खालबाट पक्राउ परेका जुहाडेलाई जिल्ला प्रहरी कार्यालयमा ल्याएको बताए ।

प्रवक्ता जोशीले जुवाडे को को हुन, कति पैशा बरामद गरिएको बारे विवरण लिने काम भएको बताए ।

ताजा समाचार

सम्बन्धित समाचार