Saturday, July 27, 2024

१९ वर्षीया एक युवती लागूऔषधसहित पक्राउ

प्रकाशित:

महेन्द्रनगर । कैलालीको धनगढीकी १९ वर्षीया एक युवती लागूऔषधसहित पक्राउ परेकी छिन्। धनगढी उपमहानगरपालिका–२ ट्राफिक चोकबाट ८० मिलिग्राम अबैंध लागूऔषध (खैरो हेरोईन)सहित धनगढी उपमहानगरपालिका–३ बस्ने १९ वर्षीया आश्मा श्रेष्ठ बुधवार साँझ पक्राउ परेकी हुन्।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले उनलाई लागूऔषधसहित पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

ताजा समाचार

सम्बन्धित समाचार