कञ्चनपुरबाट भन्सार छलीको सामान बरामद

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरबाट प्रहरीले भन्सार छलीको सामान बरामद गरेको छ। जिल्लाको भीमदत्त नगरपालिका–५ सुकासालबाट भन्सार छलीको अन्दाजी २५ हजार ७२० मुल्य बराबरका लेडिज सुट, खानेतेल, सोन पापडी (मिठाई), पास्ता लगायतका सामान बरामद गरेको प्रहरी बिट सुकासालले जनाएको छ।

बरामद गरेको सामान भन्सार कार्यालय गड्डाचौकी पठाएकोे छ।

ताजा समाचार

सम्बन्धित समाचार