Saturday, July 27, 2024

गड्डाचौकीका जोशीलाई कुटपिट गर्ने एक युवक पक्राउ

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरको गड्डाचौकीका दिपेश जोशीलाई कुटपिट गर्ने एक युवक पक्राउ परेका छन । गड्डाचौकीमा सोमबार राती डे नाईट क्रिकेट प्रतियोगिता समापन भईरहेका बेला बाहिर तर्फ जोशीलाई कुटपिट भएको थियो ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

जोशीलाई कुटपिट गर्ने पक्राउ परेको प्रहरीले जनाएको छ गड्डाचौकी प्रहरीका अनुसार जोशीकै बयानका आधारमा हरिश भाट, बिरेन्द्र भाट सहितका युवक, किशोर पक्राउ परेका छन ।कुटपिटबाट घाईते जोशीको उपचार महाकाली अस्पतालमा भएको थियो । घटना बारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार