कञ्चन बहुमुखी क्याम्पस गुलरीयामा मनिषा बोगटीको नेतृत्वमा नेविसंघ ईकाइ कार्यसमिति विस्तार

प्रकाशित:

महेन्द्रनगर । नेपाल विद्यार्थी संघ कञ्चनपुरले कञ्चन बहुमुखी क्याम्पस गुलरीयामा ईकाइ कार्यसमिति गठन गरेको छ । मनिषा बोगटीको सभापतित्वमा २० सदस्यीय ईकाइ कार्यसमिति विस्तार गरेको हो ।

शुक्रबार नेपाल विद्यार्थी संघ (नेविसंघ) कञ्चनपुरका सभापति नरेश पण्डित लगायतका नेताहरुको उपस्थितीमा कञ्चन बहुमुखी क्याम्पसमा ईकाइ कार्यसमिति बिस्तार गरेको हो ।

उपसभापतिमा भावना साकी, तेज खाती, सचिवमा कविता महरा, खेम भट्ट, कोषध्यक्षमा निर्मला जोशी, सह–सचिव मिना सिंह, निता पाल चन्द सदस्यहरुमचा कृष्ण मडै, पुष्पा भट्ट, दिनेश देउवा, गिता भट्ट, आकृती बिष्ट, तुलसी चन्द, कमला भण्डारी, लोकेन्द्र वि.सी., रबेन्द्र धामी, मनिषा भट्ट, लक्ष्मी ढाट, पुष्प भट्ट र दुर्गा बोगटी खड्का चयन भएका छन् ।

कञ्चनपुरको गुलरियाबाट क्याम्पसहरुमा नेवि संघको ईकाई कार्यसमिति बिस्तार कार्य सुरु गरिएको नेविसंघ कञ्चनपुरका सभापति नरेश पण्डितले बताए ।

No description available.

 

ताजा समाचार

सम्बन्धित समाचार