महेन्द्रनगर । कञ्चनपुरबाट अवैध सामान बरामद गरिएको छ।

जिल्लाको भीमदत्त नगरपालिका १० विद्युत कार्यालय नजिकबाट भन्सार छलिका अन्दाजी १ लाख १७ हजार ५ सय मुल्य बराबरका चिनी, मिश्री, प्याज, दाल, तेल, प्लाष्टिक रसी, बच्चाको टिसट लगायतका सामान आज प्रहरीले बरामद गरेको हो। बरामद गरेको सामान कारबाहीका लागि भन्सार कार्यालय गड्डाचौकी पठाइएको प्रहरीले जनाएको छ।
