Wednesday, July 24, 2024

कञ्चनपुरबाट अवैध सामान बरामद

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरबाट अवैध सामान बरामद गरिएको छ।

जिल्लाको भीमदत्त नगरपालिका १० विद्युत कार्यालय नजिकबाट भन्सार छलिका अन्दाजी १ लाख १७ हजार ५ सय मुल्य बराबरका चिनी, मिश्री, प्याज, दाल, तेल, प्लाष्टिक रसी, बच्चाको टिसट लगायतका सामान आज  प्रहरीले बरामद गरेको हो। बरामद गरेको सामान कारबाहीका लागि भन्सार कार्यालय गड्डाचौकी पठाइएको प्रहरीले जनाएको छ।

ताजा समाचार

सम्बन्धित समाचार