कञ्चनपुरका पत्रकारद्वय भट्ट र कुवँर थुनामुक्त

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरका पत्रकार पुष्कर भट्ट र ऐश्वर्या कुँवर थुनामुक्त भएका छन् । विद्युतीय अपराध मुद्दामा शनिबार पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालयले बिहीबार राती १० बजे थुना मुक्त गरेको हो ।

सोही मुद्दामा पक्राउ परेका माओवादी सुदूरपश्चिमका नेता चन्द्रकान्त भट्ट समेतका ४ जनालाई बुधबार साँझ प्रहरीले छाडेको थियो ।

ताजा समाचार

सम्बन्धित समाचार