Saturday, July 27, 2024

भीमदत्तको प्रमुख प्रशासकीय अधिकृतको रुपमा आजदेखि हाजिर भए महेश बम

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा महेश बहादुर बमले कार्यभार ग्रहण गरेका छन् । आजदेखि बमले भीमदत्त नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा हाजिर गरेका हुन् ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

बम दार्चुलाको ब्यास गाउँपालिकाबाट सरुवा भएर भीमदत्त आएकाका हुन् । उनी महेन्द्रनगरकै स्थानीय समेत हुन् ।

प्रमुख प्रशासकीय अधिकृत याम नारायण गौलीले गत पुष २६ मा भीमदत्तबाट रमाना बुझेर सरुवा भएको कार्यालय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय गएका थिए ।

ताजा समाचार

सम्बन्धित समाचार