Saturday, July 27, 2024

ईन्टरनेस्नल स्कुलका विद्यार्थी विदेश भ्रमणमा

प्रकाशित:

महेनद्रनगर । नेपाली सेनाबाट संचालीत एन सिसि जुनियर डिभिजन तालिम अन्र्तगत ईन्टरनेस्नल पब्लिक स्कुलका एक जना विद्यार्थी माल्दिबस भ्रमणमा गएका छन् । ईन्टरनेस्नल पब्लिक स्कुलमा कक्षा दशमा अध्यनरत दिपेश वड यहि पुष ८ गते माल्दिब्स भ्रमणमा गएका हुन ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

उनि नेपाली सेनाले संचालीत गरेको आर्थीक वर्ष २०७९ को तालीममा छनौटमा परेका थिए ।वड पुष ८ गते देखि १८ गतेसम्म ११ दिन नेमाल्दिब्समा हुने युथ एक्सचेन्ज कार्यक्रममा गएका हुन । यसभन्दा पहिले पनि २०७८ सालमा छनौटमा परेकि निभा कुवँर कोरोनाको कारण बिदेश जान बन्चित भएकी थिईन भने २०७६ सालमा अरुणा बंम सिङ्गापुर गएकी थिईन ।

एनसीसीबाट प्रदान गरिने तालिमले ईन्टरनेस्नल विद्यालएका विद्यार्थीहरुको उत्कृष्ट प्रर्दशनबाट हरेक वर्ष वैदेशिक अध्यन भ्रमणमा पर्ने गरेको ईन्टरनेस्नल पब्लिक स्कुलका अतिरिक्त क्रियाकलापका संयोजक हेमराज पनेरुले बताएका छन् । नेपाली सेनाका सन्ततिहरुलाई समेत अध्यापन गराउदै आएको यो विद्यालय ( ईम्प्यानेल्ड) विद्यालय पनि हो ।

ताजा समाचार

सम्बन्धित समाचार