Saturday, July 27, 2024

महेन्द्रनगरबाट झण्डै दुई लाख बराबरका अवैध समान बरामद

प्रकाशित:

-महेन्द्रनगर । महेन्द्रनगरको ऐठपुरबाट झण्डै दुईलाख बराबरको अवैध समान बरामद गरिएको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

कञ्चनपुर प्रहरीले मंगलबार महेन्द्रगरको शिवमन्दीर नजिक ऐठपुरबाट कञ्चनपुरबाट १ लाख ८३ हजार ७ सय ६० मुल्य बराबरका जुत्ता, थानको कपडा, लेडिज ब्याग, चप्पल लगायतका सामान बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो ।

भन्सार छली गरी ल्याएका उक्त सामानहरु बरामद पश्चात भन्सार कार्यालय गड्डाचौकी पठाईएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार